गुरुकूल संचालनका लागि जाँतेमा महायज्ञ

लेटाङ/ मोरङको लेटाङ नगरपालिका-९ जाँतेमा १२ वर्ष अघि समुदायको पहलमा स्थापित गुरुकूल सञ्चालनमा आर्थिक अभाव भएपछि स्थानीयवासीहरु महायज्ञ मार्फत् सहयोग जुटाउने अभियानमा लागेका छन् । २०६८ सालमा ख्यातिप्राप्त विद्वान तत्कालिन राजपरिषद् सदस्य आचार्य श्री खेमराज केशवशरणद्वारा कथा वाचन गरी सञ्चालन गरिएको महायज्ञमा संकलित सहयोग रकमबाट स्थापना गरिएको श्री वैजनाथ अधिकारी प्रारम्भिक संस्कृत विद्यापीठको अस्तित्व जोगाउन … Continue reading गुरुकूल संचालनका लागि जाँतेमा महायज्ञ